Logo

स्टाण्डर्ड चाटर्ड बैंकका लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात

स्टाण्डर्ड चाटर्ड बैंकका लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश, यस्तो छ बोनस सेयर र नगदको अनुपात



काठमाडौं । स्टाण्डर्ड चाटर्ड बैंकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांस दिने भएको छ । बैंक संचालक समितिको बैंठकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

laxmi

संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संचालक समितिको उक्त प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL