काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची सचिवालयले तय गरेको छ । त्यसैगरि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा नेमकिपाका सांसद…