Logo

उपभोक्ता नहुँदा मुद्रास्फीतिमा गिरावट, गैरखाद्य वस्तुको मूल्य अत्यधिक घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति घटेको हो । खासगरी पछिल्लो समय नेपालमा उपभोक्ताको कमी भएसँगै वस्तुको मूल्यमा लगातार गिरावट आईरहेको देखिन्छ । बार्षिक ४ देखि ५…