Logo

८ मिनेट कारोबार भएर दिनभरलाई बजार बन्द, प्रि ओपनिङमै पहिलो सर्किट नजिक पुगेको सेयर बजारमा अन-नेचुरल ग्रोथ

काठमाडौं । सेयर बजारमा सामान्य कारोबार गर्दै उच्च रुपमा बढाइएको छ । सम्भवन नेपालको सेयर बजारमा पहिलो पटक सबैभन्दा कम समय कोरोबार भएर दिनभरका लागि बजार बन्द भएको हो । प्रि ओपनिङ नै पहिलो सर्किट नजिन पुगेको सेयर बजार त्यसपश्चात खुलेको ६ मिनेटमै साढे ३ करोड रुपैयाँको कारोबार हुँदै पहिलो सर्किट हानेको थियो । त्यसपश्चात…