काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरमा संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २८ लाख १८३० हजार ५१ पुगेको छ । त्यस्तै विश्वभरका ७ लाख ९८…