काठमाडौं । खेतान समुहको एचपी ग्याँस कुश मल्लीले खरिद गरेका छन् । धादिङको धार्केमा रहेको एचपी ग्यासको प्लान्ट नेपाल ग्याँस उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं राजधानी ग्याँसका सचालक मल्लीले खरिद गरेका हुन् । उक्त ग्याँस उद्योग २१ करोड ५० लाख रुपैयाँमा खरिद गरेको मल्लीले जानकारी दिए । ‘हामीले उद्योग रहेको जग्गा बाहेक ग्याँस प्लाण्ट र…