Logo

मेची-महाकाली रेलमार्ग पीडितको माग : क्षतिपूर्ति उपलब्ध गराई रेल मार्ग निर्माण चाँडो गर

काठमाडौं । मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष समितिका सल्लाहकार संयोजक विश्व न्यौपानेले पाँचबुँदे माग सम्बन्धित निकायमा छलफल गरी पूरा गर्न आग्रह गर्दै प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र बुझाए । सङ्घर्ष समितिले…