काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र इसेवाबीच सहकार्य भएको छ । सहकार्यसँगै कम्पनीको बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने छ । कम्पनीमा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने इसेवाले जानकारी दिएको छ । साथै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा…