काठमाडौं । सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोना भाइरसको ट्रेसिङ गर्न नयाँ एप ल्याउने भएको छ । सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले जानकारी दिएका छन । एपको निमार्ण कार्य सम्पन्न भईसकेको छ । परीक्षणमा चरणमा रहेकाले केही दिनमै प्रधानमन्त्री केपीशर्मा ओलीले…