Logo

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुग्यो, अझै बढन सक्ने दूतावास आशंका

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३३ जना नेपालीको मृत्यु भएको छ । गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा ३ महिला र बाँकी पुरुष छन् । तर त्यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण उल्लेख छ । दूतावासका प्रवक्ता…