Logo

कोरोनासँग लड्न आईएफसीले नेपाल लगायत गरिव देशलाई पौने ५ खर्ब दिने, प्राथमिकतामा निजी क्षेत्र

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले पछिल्लो समय विकासशिल देशहरुमा कोरोनाले पारेको असरलाई मूख्य केन्द्रमा राखेको छ । कोरोना माहारीले निम्त्याएको आर्थिक असन्तुलनलाई ध्यानमा राख्दै गत मार्चमा आईएफसीले ८ अर्ब डलरको आईएफसी कोभिड–१९ फास्ट ट्«याक फाईनान्सिङ स्विकृत गरेको थियो । सोहीअनुसार उक्त ८ अर्ब डलरमध्ये ४ अर्ब डलर (४ खर्ब ७३ अर्ब ८ करोड रुपैयाँ)…