Logo

१ हप्तापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, ९४ हजार ७०० मा कारोबार हुँदै

१ हप्तापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, ९४ हजार ७०० मा कारोबार हुँदै



काठमाडौं । नेपालमा १ हप्तामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैं बिदापछि बन्द भएको सुनको बजार बिहीबार खुलेसँगै सुनको मूल्य घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

laxmi

कात्तिक ६ गत प्रतितोला ९५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घटेको हो । पछिल्लो समय विश्व बजारमा नै सुनको मूल्यमा उत्तारचढाव आईरहँदा नेपाली सुनबजारमा पनि यसको उत्तिकै असर परेको छ ।

यस्तै आज चाँदीको मूल्यपनि तोलामा ५० रुपैयाँले घटेको छ। मंहासघका अनुसार आज चाँदी प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL