काठमाडौं । दशैँपछिको पहिलोदिन दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ताको आकर्षण कम मूल्यको सेयरमा पर्न गएको छ । केही समय पहिलादेखि नै कम मूल्य भएका कम्पनीको सेयर कारोबार हुँदै आएकोमा बुधबार पनि कम मूल्य भएका बैंक तथा वित्तीय संस्थाका सेयरहरु कारोबार भएका छन् । लगानीकर्ताहरुले विशेषगरी प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम मूल्यका सेयरमा बढी आकर्षित…