काठमाडौं । नेपालमा १ हप्तामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैं बिदापछि बन्द भएको सुनको बजार बिहीबार खुलेसँगै सुनको मूल्य घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको हो । कात्तिक ६ गत प्रतितोला ९५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घटेको…