Logo

म मेरो लागि हैन, महासंघलाई ‘रिफर्म’ गर्न उठेको हुँ : सौरभ ज्योतिको अन्तर्वाता

लामो समयपछि हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा यतिवेला चुनावी सरगर्मी बढेको छ । महासंघको यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने निर्वाचनमा दुबै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघको आसन्न निर्वाचनको तयारी, चुनावी रणनीति तथा चुनावी एजेण्डाको विषयमा केन्द्रित रहेर एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार…