Logo

प्राइम लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा नाफा २१ प्रतिशतले बढ्यो, कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले वृद्धि

काठमाडौं । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ…