काठमाडौं । एउटै व्यक्तिले धेरै सहकारी संस्थाबाट कर्जा लिँदा सहकारी नै समस्यामा पर्ने भन्दै अब एक जनाले एउटा मात्र सहकारीबाट ऋण लिन पाईने व्यवस्था गरिएको छ । सहकारी विभागले आउँदो कात्तिक १ गतेबाट सहकारी ऐन, २०७४ मा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदैं अबका दिनमा एक व्यक्तिले एउटा मात्र सहकारीबाट कर्जा लिन मिल्ने व्यवस्था गरेको हो ।…