Logo

सेञ्चुरीको विरगंज शाखा स्थानान्तरण, नयाँ भवन खोजिँदै

बिजखबर संवाददाता १९ जेठ, काठमाडौं । सेञ्चुरी बैंकले विरगंज स्थित आफ्नो शाखा स्तान्तरण गरेको छ । बैंशाख १२ गते आएको महाभुकम्पबाट तत्कालिन शाखा क्षतिग्रस्त भएकाले स्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकको विरगंज नगरपालिका वडा नं. १३ आदर्शनगरमा रहेको शाखालाई सोही नगरपालिकाको बडा नं ५ आदर्शनगरमा स्थानान्तरण गरेको छ । साथै, बैंकले आगामी दिनमा सोही…