Logo

दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा, ५ वर्षको वारेन्टी

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको हो । सी.जी.ले हालै आफ्ना सबै ग्राहकबर्गहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ ।…