काठमाडौं । मंगलबार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पनि ओरालो लागेको छ । बुधबार बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबार समयको अन्तिम समयमा ३ दशमलव १९ अंकले ओरालो लागेको हो । बिहानैदेखि घटबढ भईरहेको बजारमा १ सय ९० कम्पनीका ८० लाख १९ हजार ६ सय ६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब…