Logo

सिटीजन्स लाईफले ७५ करोड बराबरको आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल नियुक्त

काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले ७५ करोड बराबरको ७५ लाख…