Logo

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आनेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ८७ हजार ४ सयमै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९५० नै रहेको…