काठमाडौं । कोरोना महामारीबाट पभावित अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकले नेपाललाई १५ करोड डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच आईतबार नेपालको पुनरुत्थान, जोखिममा रहेकाको सुरक्षा र दिगो आर्थिक विकासका लागि खर्च गर्नेगरी उक्त ऋणबारे हस्ताक्षर भएको हो । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव…