काठमाडौं । नेपालका निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहभागीता रहेको राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) नामक फोरमले अस्पतालहरुलाई ६ थान अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । एनबीआईले मकवानपुर उद्योग वाणिज्य संघको सहयोगमा हेटौंडा अस्पताललाई, आइएमई फाउन्डेशनको सहयोगमा शुक्रराज संक्रामक तथा सरुवा रोग अस्पताल टेकुलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ । त्यस्तै, कीर्तिपुर नगरपालिकोको ७५ प्रतिशत र एनबीआईको…