Logo

आज सुनको मूल्य स्थिर, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदैं

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि छापावाला सुन तोलाको ९० हजार ७ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको…