Logo

सय संख्याको बाधा अड्काउफुकाउ फुक्यो, अब सबै म्यानपावर कम्पनी नविकरण हुने

काठमाडौं । सरकारले सबै म्यानपावर कम्पनी नविकरण गरिदिने व्यवस्था गरेको छ । यसअघि बार्षिक १ सय जना कामदार पठाउने म्यानपावर मात्रै नविकरण हुने व्यवस्था रहेकोमा मन्त्रिपरिषदको बैंठकले बाधा अड्काउफुकाउ व्यवस्था अनुरुप सबै म्यानपावर कम्पनी नविकरण हुने व्यवस्था गरिदिएको हो । मन्त्रिपरिषद सोमबार राति बसेको बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ प्रयोगगरी व्यवसायीहरुको ईजाजतपत्र…