Logo

नेपाल फाईनान्सको छैठौं शाखा कास्कीको माछापुच्छ्रेमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ भुर्जुङ्गखोलामा आफ्नो छैठौं शाखा चैत २२ गतेदेखि संचालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा विसंं २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रीय कार्यालय सहित…