काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । कोभिड– १९ नियन्त्रणका लागि गत बैशाख १६ देखि जारी निषेधाज्ञा थप खुुकलो बनाउँदै थप गर्ने निर्णय भएको हो । पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ। भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र…