Logo

ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने सेवाप्रदायकले विशेष पुनर्कर्जा पाउने

ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने सेवाप्रदायकले विशेष पुनर्कर्जा पाउने



काठमाडौं । सरकारले अब गाउँगाउँमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्याउने सेवाप्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

laxmi

उनले ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई विशेष पुनरकर्जा उपलब्ध गराइने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL