Logo

नेप्सेले वर्गिकरण गर्यो सूचिकृत कम्पनी, ‘क’ वर्गमा परे ४ जलविद्युत सहित २८ कम्पनी (सूचिसहित)

नेप्सेले वर्गिकरण गर्यो सूचिकृत कम्पनी, ‘क’ वर्गमा परे ४ जलविद्युत सहित २८ कम्पनी (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले आज सुचना प्रकाशित गर्दै नेप्सेमा सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको छ ।

laxmi

नेप्सेको वर्गिकरण अनुसार ‘क’ वर्गमा २८ ओटा कम्पनी परेका छन् । जसमा २० ओटा वाणिज्य बैंक, ४ जलविद्युत कम्पनी, २ विकास बैंक र १/१ ओटा माईक्रोफाइनान्स रहेका छन् ।

यसैगरी नेप्सेको वर्गिकरण अनुसार ख वर्गमा १० ओटा कम्पनी रहेका छन् भने वर्गा ‘जी’ मा २८ कम्पनी परेका छन् । साथै अन्य सूचिकृत कम्पनीहरुलाई भने नेप्सेले वर्ग ‘जेट’मा राखेको छ ।

यस्तो छ सूचि :

[googleapps domain=”drive” dir=”file/d/1Qj3YNF-wiG7kgQQuXcpECstBuoFUhJX8/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL