Logo

कोरोनाको दोस्रो भेरियन्टले उद्योग व्यवसायमा गम्भीर असर, उद्योगी-व्यवसायीको प्राथमिकता बन्यो स्वास्थ्य

काठमाडौं । कोरोना भारइस (कोभिड–१९) संक्रमणका रोकथाम र नियन्त्रणका लागि भन्दै अघिल्लो बर्षको चैतदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाली धेरै उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका थिए । कतिपय उद्योगी तथा व्यवसायीहरु त पलायन नै भए । अघिल्लो वर्ष चैतदेखि लागु गरिएको लकडाउन भदौ महिनामा मात्रै खुकुलोे भएको थियो । लकडाउन खुकुलो भएपछि पनि…