काठमाडौं । साइप्रसको ख्यातिप्राप्त कोरोनापे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु सम्बन्धि सम्झौता भएको छ । अब साइप्रस, युके , जर्मनी, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेको नेपालीहरुले कोरोनापेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छ । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट…