काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीबी डाटा प्याक १० दिनका लागि र १ जना लक्की बिजेताले लक्की ड्रमार्फत् १ सामसुङ ग्यालेक्सी फ्लीप ३ पाउनेछन् । यो…