Logo

‘आइएमई पे’ ‘मिस युनिभर्स नेपाल २०२१’ प्रतियोगिताका लागि डिजिटल भुक्तानी साझेदार बन्यो

काठमाडौं । आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आइएमई पे एमयूएनयू२१ (MUNU21) डिजिटल भुक्तानी साझेदार बनेको छ । मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयूएन ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट शुरु…