काठमाडौं । अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको छ । सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन…