काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का सञ्चालकको छैटौँ वार्षिक बैठक सन् २०२२ को डिसेम्बरसम्म रुसी महासङ्घलाई अध्यक्ष पदमा निर्वाचित गर्ने प्रस्ताव पारित गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मङ्गलबार सम्पन्न भएको छ । भिडियो कन्फ्रेन्स मार्फत बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनसँग लड्न सबै अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी ऐक्यबद्धता र सहकार्यमा जोड दिएको…