काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साउन १ गते देखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’ (एसआइएस) बाट प्राप्त विवरणका आधारमा मात्र गर्न निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले इमेलबाट प्राप्त विवरणका आधारमा दैनिक हिसाब मिलान गर्दै आएको थियो । एसआइएस पुर्ण रुपमा कार्यान्वयन भैरहेको हुनाले आगामी आवमा सरकारी कारोबारमा पनि अनिवार्य गरिएको…