काठमाडौं । चालु आर्थिक बर्ष २०७८ ७९ को पहिलो ३ महिनामा नेपालले ५ खर्ब ४३ अर्ब रुपैयाँ बढीको वैदेशिक व्यापार गर्याे । जसमा निर्यात व्यापारको हिस्सा ११ दशमलव ९७ प्रतिशत छ भने आयात व्यापारको हिस्सा ८८ प्रतिशत छ । अर्थात नेपालले कुल वैदेशिक व्यापारको जम्मा ११ प्रतिशत मात्रै निर्यात व्यापार गर्दा ६५ अर्ब ५ करोड…