Logo

यस बर्षको एसईई परीक्षा बैशाख ९ गतेदेखि

यस बर्षको एसईई परीक्षा बैशाख ९ गतेदेखि



काठमाण्डौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । कारोनाका कारण नियमति मितिभन्दा पछि धकेलिएको एसईईको परीक्षा बैंशाख ९ देखि २० गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

laxmi

यसअघि चैतको पहिलो हप्ताबाट हुँदै आएको एसईईको परीक्षा कोरोनाका कारण १ महिना पछि धकेलिन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL