वि।सं। १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले ८५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सहयोग प्रदान गरेको छ । बैंकले भूगोलपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख…