काठमाडौं । आज इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार…