काठमाडौं । सेयर बजारको सामान्य सिद्धान्त बजार बढ्दा प्रफिट बुक गर्दै बिक्री गर्ने घट्दा सस्तो मुल्यमा खरिद गर्ने हो । तर, नेपालको सेयर बजारमा लगानीकर्ताहरु ठीक त्यसको विपरित बढ्दा किन्ने र घट्दा बिक्री गर्ने जमात बढी देखिएको छ । सोही अनुरुप आईतबार सेयर बिक्री चाप उच्च हुदा आईतबार सेयर बजार क्रयासनै हुन पुगेको छ ।…