Logo

समानुपातिकमा एमाले पहिलो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक लाख मत कटायो

समानुपातिकमा एमाले पहिलो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक लाख मत कटायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीले एक लाख दुई हजार ८२४ मत पाएको छ।

पहिलो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले दुई लाख २३ हजार ८१६ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख एक हजार ३५२ मत पाएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This