काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर खाईने क्वाँटीको महत्व पछिल्लो समय बढ्दो छ । विभिन्न गेडागुुडीको मिश्रणको टुसा उमारी बनाईने यो परिकार विशेषगरी जनी पूर्णिमाको दिन बनाएर खाईन्छ । खासगरी चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर यसको टुसा उमार्ने चलन छ । तर प्राय हरेक नेपालीको भान्छामा आजको…