काठमाडौं । यदि तपाइँ घर किन्न योजना बनाउँदै हुनुहुन्छ भने, तपाइँको खल्तीमा बोझ बढ्दै गइरहेको छ। देशमा घरको भाउ बढ्ने क्रम निरन्तर जारी छ । ग्लोबल होम प्राइस इन्डेक्सका अनुसार नेपाल घरजग्गा खरीदका लागि विश्वकै छैठौं महँगो स्थान बनेको छ । प्रति व्यक्ति वार्षिक आयको तुलनामा घर जग्गाको मूल्यको अनुपात ३२.८ गुणा पुग्नाले नेपाल विश्वको…