Logo

एनसेलले ल्यायो ९७० बाट सुरु भएको मोबाइल नम्बरको सिमकार्ड

एनसेलले ल्यायो ९७० बाट सुरु भएको मोबाइल नम्बरको सिमकार्ड



काठमाडौं । अब ९७० बाट सुरु हुने फोन नम्बर भएको एनसेलको सिमकार्ड लिन पाईने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले कम्पनीलाई उक्त नम्बरबाट सुरु भएको नम्बर वितरण गर्न अनुमति दिएसँगै कम्पनीले उक्त नम्बरबाट सुरु हुने सिमकार्ड वितरण सुरु गरेको हो । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै सर्वसाधारणका लागि ९७० बाट सुरु हुने फोन नम्बर भएका सिमकार्ड लिन सकिने जानकारी दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL