Logo

नयाँ अध्ययनको निष्कर्ष : हेडफोन र इयरबडले बहिरो बनाउँदै युवा ! १ अर्बभन्दा बढी मानिस श्रवणशक्ति गुम्ने जोखिममा

काठमाडौं । हेडफोन र इयरबडको प्रयोग र चर्को संगीतको सम्पर्कका कारण १ अर्बभन्दा बढी किशोरकिशोरी र युवाहरू श्रवणशक्ति गुम्ने सम्भावित जोखिममा रहेको नयाँ अनुसन्धानले देखाएको छ । ‘सुरक्षित सुन्ने अभ्यासलाई बढावा दिएर विश्वव्यापी बहिरापन रोकथामलाई प्राथमिकता दिन सरकार, उद्योग र नागरिक समाजको तत्काल आवश्यकता छ,’ अनुसन्धानकर्ताहरूले भने । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ…