Logo

१७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । पछिल्ला दिनमा केहि घटिरहेको बजार आज भने १७.३६ अंकले बढ्दै १९ सय ५ को विन्दुमा पुगेर रोकिएको हो । आज परिसुचक उकालो लागेसँगै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेका अनुसार आज २ सय ६४ कम्पनीका…