Logo

बिहीबार राति १२ बजे पछि टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने

बिहीबार राति १२ बजे पछि टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने



काठमाडौँ । बिहीबार राति १२ बजे पछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो ।

laxmi

नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । लामो समयसम्म कुनै ग्राहक वर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL