काठमाडौं । होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको हो । योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले स्क्र्याच कुपनसँगै ८ हजारसम्मको…